Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अार्मीकाे शमशेयर दल गण हाताभित्रै विवारिसे लाश? कताबाट अाइपुग्यो? – Rabin's Blog
Friday, April 26, 2024

अार्मीकाे शमशेयर दल गण हाताभित्रै विवारिसे लाश? कताबाट अाइपुग्यो?

काठमाडौँ: यहाँको तारकेश्वर नगरपालिका-४ फूलबारी गेट नजिकै शमशेर दल गणको हाताभित्र रहेको पर्खालको छेउमा एकजना पुरुषको बेवारिसे शव भेटिएको छ। पहिचान खुल्न नसकेको, मोटो शरिर भएको करिब ५ फिट ६ इन्च अग्लो, कालो रंगको फूल बाहुला भएको टिसर्ट लगाएको पुरुषको बेवासिरसे शव भेटिएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएकोछ ।

ती व्यक्तिको शरिरमा सेतो भेस्ट, निलो रंगको जिन्स पाइन्ट, रातो निलो फिता भएको निलो फिताबीचमा रातो पहेँलो धर्का भएको ट्रेकिङ चप्पल लगाएको पाइएको छ । त्यसैगरी पाइन्टमा लगाउने कालो रंगको छालाको पेटी र निलो रंगको पेटीको बक्कल बक्कलमा पहेलो रंगले अक्षर लेखिएको, घाँटिमा कालोमा पहेलो रंग भएको धागो बाँधिएको र धागोमा रुद्राक्ष जस्तो प्लास्टिको डल्लो झुण्डाइएको, हातमा डोरो र पाइन्टको गोजीमा भारतीय १ रुपैयाँको सिक्का भेटिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *