Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
संसदमा गगनकाे हुँकारः अहंकारले ज्ञानेन्द्र सिद्दिए अब अोलीकाे पालो – भिडियो हेर्नुस् – Rabin's Blog
Friday, April 26, 2024

संसदमा गगनकाे हुँकारः अहंकारले ज्ञानेन्द्र सिद्दिए अब अोलीकाे पालो – भिडियो हेर्नुस्

काठमाडौं । आजको संसद बैठकमा डा. गोविन्द केसीको विषयले चर्काचर्की भएको छ । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को विरोध भएको छ भने सत्ता पक्ष सांसदले केसीलाई राजनीतिक शक्तिको इशारामा चलेको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षीनेपाली कांग्रेस एवं सरकारमा सहभागी दल इतरका सांसदले प्रधानमन्त्री ओली स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रका माफियाको स्वार्थको पछि लागेको आरोप लगाए ।

भिडियोः

कंग्रेस सांसद गगन थापाले पूर्व राजा ज्ञानेन्द्रको जस्तै शैली देखाएर प्रधानमन्त्री ओलीले पतको बाटो रोजेको गम्भीर आरोप लगाए । चुनावमा पाएको मतको दम्भले प्रधानमन्त्रीलाई निरंकुश बनाउँदै लगेको थापाको आरोप थियो । अनशनरत डा. गोविन्द कोसीको जीवन रक्षा सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमा छलफलमा सांसदहरू पक्ष र वपक्षमा चर्काचर्कीमा उत्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *