Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
नेता किमकाे निमन्त्रणाकाे पत्र पढेपछि प्रचण्डले दिए यस्तो जवाफ – Rabin's Blog
Thursday, May 16, 2024

नेता किमकाे निमन्त्रणाकाे पत्र पढेपछि प्रचण्डले दिए यस्तो जवाफ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योंग हकले केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट गरेका छन् । भेटका अवसरमा उत्तर कोरियाली राजदूत हकले उत्तर कोरिया स्थापनाको ७७ औं बर्षको उपलक्ष्यमा अध्यक्ष प्रचण्डलाई आगामी भाद्र २४ (सेप्टेम्बर ९) गते उत्तर कोरिया भ्रमणको लागि औपचारिक निम्तापत्र हस्तान्तरण गरेका छन् ।

उक्त निम्ता सत्तारुढ वकर्स पार्टी अफ कोरियाको तर्फबाट दिइएको थियो । सो पार्टीको नेतृत्वमा अहिले त्यहाँका प्रमुख नेता किम जोङ उनले गरेका छन् । निम्तापत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उत्तर कोरियामा भ्रमण टोली पठाउन तयार रहेको बताएका थिए ।

उनले पछिल्लोपटक कोरियन उपमहाद्धिपमा भइरहेको तीब्र राजनैतिक तथा कुटनैतिक विकासक्रमप्रति खुशी व्यक्त गर्दै यसले विश्वमा सकारात्मक सन्देश प्रवाह भइरहेको बताउनुभएको श्रोतले जनाएको छ । भेटका क्रममा नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *