Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै काठमाडौंको न्युरोडबाट आयो यस्तो डरलाग्दो खबर – Rabin's Blog
Friday, April 26, 2024

भर्खरै काठमाडौंको न्युरोडबाट आयो यस्तो डरलाग्दो खबर

काठमाडौँ । काठमाडौँको न्युरोडबाट ५१ लाख ४ हजार ५ रुपैयाँसहित ७ जना हुण्डी कारोबारी पक्राउ परेका छन्।

आज सोमबार दिउँसो काठमाडौंको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौँका २९ वर्षीय राहुल राय अग्रवाल, सिन्धुपाल्चोकका ३१ वर्षीय राजकुमार श्रेष्ठ, भारत राजस्थानका ५२ वर्षका शिवकुमार साङ्तानी रहेका छन्।

त्यस्तैगरी भारत मुम्बईका ४६ वर्षका अरुण सावरथिया, दिल्लीका ३८ वर्षका रवीन्द्र चोखानी, ४७ वर्षका राजकुमार सिघान्ची र राजस्थानका ५२ वर्षीय जगदिश राना सरिया छन्।

पक्राउ परेका उनीहरुको साथबाट ३ करोड ५६ लाख ७३ हजार ५ सय ९७ रुपैयाँको चेक, मोबाइल, ल्याप्टप र विभिन्न कागजातहरु पनि फेला परेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *