Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
कालीकोटबाट अायो २७ बर्षिया एक महिलाकाे यस्तो दुःखद खबर – Rabin's Blog
Thursday, April 25, 2024

कालीकोटबाट अायो २७ बर्षिया एक महिलाकाे यस्तो दुःखद खबर

कालीकोट/जिल्लाको नरहरिनाथ गाउँपालिकामा बाख्रा गोठालो गएकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–७ निवासी रुद्ध बटालाको पत्नी २७ वर्षीया सरु बटाला रहेकी छन् । उनीको बुधबार दिउँसो माल्कोटको सिरुपाटा वनमा बाख्रा हेर्न गएकाबेला स्याउला काट्ने क्रममा भिरबाट खसेर टाउको र ढाडमा गम्भीर चोट लागेको अवस्थामा घरमा ल्याएको र उपचारका लागि लैजाँदा राति नै मृत्यु भएको स्थानीय अभिभावक बलबहादुर बुढाले जानकारी दिनुभयो ।

बुढाका अनुसार मृतक सरुका दुई छोरी र सात महिनाका एक छोरा छन् । अछाम जिल्लाको सीमामा जोडिएको उक्त गाउँबाट उपचारका लागि चार घण्टा टाढाको दूरीमा जानु पर्ने बाध्यता रहँदै आएको छ । कालीकोट जिल्लाका अति दुर्गम क्षेत्रका रुपमा रहेको नरहरिनाथ गाउँपालिकामा अहिले सडकले छोएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *