Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
एउटा गीत भाइरल हुनासाथ अशोक दर्जीको अर्को गीत – भिडियो सहित – Rabin's Blog
Wednesday, May 1, 2024

एउटा गीत भाइरल हुनासाथ अशोक दर्जीको अर्को गीत – भिडियो सहित

काठमाडौं – भाइरल व्वाई अशोक दर्जीले गाएको पहिलो गीत ‘मन बिनाको धन’ यूट्यूवमा आएलगत्तै चर्चित बनेको छ । आक्रामकरुपमा भ्यूज बटुलिरहेको गीतमा लाइक र कमेन्टको बाढी नै आएको छ । यो संगै अब उनको डिमाण्ड पनि बढ्न थालेको छ ।

अशोकको अब नेपालमा लगाएत बिदेशमा रहेका नेपालीहरुले पनि उनलाई कार्यक्रमको लागि बोलाउन प्रयास गरेका छन् । केहि दिन अघि समाचारमा अशोक मलेसिया जाने कुराले सामाजिक संजाल व्यापकरुपमा तातेको थियो लगतै फेरी युएई पनि कार्यक्रमकै लागि जाने भएका छन् ।

अब यतिमा मात्र सिमित रहेन उनलाई नेपालमै पनि उनको आवाजमा गित रेकर्ड गराउन फेरी सुरु गरिएको छ ।

पहिलो गीतबाटै चर्चित बनेका दर्जीलाई घर बनाउन समेत यतिबेला आर्थिक सहयोग जुटीरहेको छ शुक्रबार काठमाडौँ मा आयोजित एक कार्यक्रममा केहि मिदियाहारुले दर्जीलाई आर्थिक सहयोग समेत गरेका छन् ।

केहि दिनमै युएईमा जाने तयारी गरीरहेका दर्जी शुक्रबारको प्रेस मिटमा यस्तो देखिए ।

भिडियो सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *