Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
ड्युटीमा रहेका नेपाल प्रहरीका असईले हाने आफ्नै कन्चटमा गोली – Rabin's Blog
Friday, April 26, 2024

ड्युटीमा रहेका नेपाल प्रहरीका असईले हाने आफ्नै कन्चटमा गोली

काठमाण्डौंमा रहेको इजरायल राजदूतावासमा ड्युटी गर्ने नेपाल प्रहरीका अर्सइ अनुपराज थापाले आत्महत्या गरेका छन् ।
काठमाण्डौंमा रहेको इजरायल राजदूतावासमा ड्युटी गर्ने नेपाल प्रहरीका अर्सइ अनुपराज थापाले आत्महत्या गरेका छन् ।

भक्तपुर घर भएका असई थापाले आइतबार बिहान ११ बजतिर ड्युटीमा रहेको बेलामा आफैंले बोकेको पेस्तोलले आफैंलाई गोली हानी आत्महत्या गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकु का प्रमुख विश्वराज पोखरेलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *