Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
विश्वकप अघि ब्राजिल देखियो लयमा, अष्ट्रियामाथि ३–० को प्रभावशाली जीत – भिडियो हेर्नुहोस – Rabin's Blog
Friday, April 26, 2024

विश्वकप अघि ब्राजिल देखियो लयमा, अष्ट्रियामाथि ३–० को प्रभावशाली जीत – भिडियो हेर्नुहोस

काठमाडौं, २८ जेठ । ब्राजिलले विश्वकप अघिको आफ्नो अन्तिम अभ्यास खेलमा अष्ट्रियालाई ३–० ले हराएको छ । ब्राजिललाई जिताउन ग्याब्रियल जिसस, नेयमार र फिलिप कोटिन्होले गोल गरे ।

जिससले ३५ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएको खेलमा नेयमारले ६३ औं मिनेटमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । खेलको अन्तिम गोल कोटिन्होले ६९औं मिनेटमा गरेका थिए ।

पछिल्ला सात खेलमा अपराजित रहेको अष्ट्रियाले कुनै पनि गोल गर्न सकेन । पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले यसपटकको विश्वकपको पहिलो खेल जुन १७ अर्थात असार ३ गते तारिखमा स्वीट्जरल्याण्सँग खेल्दैछ । ब्राजिल रहेको समुह ई मा ब्राजिल र स्विट्जरल्याण्डसँगै कोस्टारिका र सर्विया छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *