Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
जिउँदो शिशुलाई मर्यो भन्दै गाडेको ८ घण्टा पछि… – Rabin's Blog
Friday, April 26, 2024

जिउँदो शिशुलाई मर्यो भन्दै गाडेको ८ घण्टा पछि…

एजेन्सी – नवजात शिशुलाई मरेको सम्झेर गाडेको ८ घण्टापछि प्रहरीले जिउँदै निकालेको छ । यो घटना ब्राजिलको हो ।

जहाँ भर्खर जन्मेको नवजात शिशुलाई परिवारले मरिसकेको सम्झेर जमिनमुनि गाडिदिएपछि प्रहरीले जिवितै उद्धार गरेको हो । प्रहरीले घटनाबारे थाहा पाएपछि ती शिशुलाई भगवानकै शैलीमा प्रहरीले उद्धार गरेको छ ।

प्रहरीले शिशुबारे जानकारी लिन अस्पताल गएको र बच्च अस्पतालमा नभएको खबर आएपछि प्रहरी तत्कालै घटनास्थलमा पुगेर उत्खनन गर्दा बच्ची रोइरहेकी थिइन् ।

सुरुमा प्रहरीले गाल्डो खोतल्न लाग्दा ती बच्चीको शव भेटिने अपेक्षा गरिएपनि ५० सेन्टिमिटर गहिलो त्यो खाल्डोलाई हातैले खोतलेर प्रहरी अधिकारीहरुले ती शिशुलाई उद्धार गरेका थिए । हाल ति बालिको उपचार भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *