Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
पशुपति क्षेत्रमा तोडफोड, रहेन अब त्यो विशेष मूर्ति – Rabin's Blog
Sunday, May 5, 2024

पशुपति क्षेत्रमा तोडफोड, रहेन अब त्यो विशेष मूर्ति

काठमाडौं – पशुपति क्षेत्रमा रहेको प्राचीन मूर्ति तोडफोड भएको छ ।

गौरीघाटमाथि कैलाश डाँडामा रहेको किरातेश्वर मन्दिरको मूर्ति आफुलाई माता बताउने दुई जनाले तोडफोड गरको स्थानीयबासीले अभिषेक कर्माचार्यले जानकारी दिए ।

किराकालमै बनको मानिने ढुंगाको मूर्तिको पछिल्लो भाग चोईटिएको खबर आजको कान्तिपुरमा छ ।
‘भालाले हानेको रहेछ,’ कर्माचार्यले भने, माता हुँ भनेर मध्यराति आएका दुई जना महिलाले रातो रंग मलाई मन परेन भन्दै तोडफोड मरिदिएछन् । मूर्तिको एक भाग पुरै ध्वस्त भएको छ । जोड्नै नसकिने अवस्थामा छ ।’

उपत्यकामा पाइने कमै किरातकालीन मूर्तिमध्येमा पर्छ किरातेश्वर । यसको स्थापना किरातकालीन राजा यलम्बरको पालामा बनेको वंशवालीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *