Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
रवि लामिछानेलाई देश बाटै लखेटेर चर्चित कार्यक्रम सिधाकुरा जनतासँग बन्द गर्ने षडयन्त्र – Rabin's Blog
Saturday, April 27, 2024

रवि लामिछानेलाई देश बाटै लखेटेर चर्चित कार्यक्रम सिधाकुरा जनतासँग बन्द गर्ने षडयन्त्र

न्युज २४ को चर्चित कार्यक्रम सिधा कुरा जनतासंगका संचालक रबि लामिछानेले एक स्ट्याटस पोस्ट गर्दै आफु माथि गम्भिर षड्यन्त्र भैरहेको खुलाएका छन् । जनताको चासो, गुनासो र जिज्ञासा सहितको कार्यक्रम मार्फत लाखौं नेपालीहरुको ढुकढकी बनिरहेका रबिले उक्त स्ट्याटस पोष्ट गरेपछि उनका समर्थक र शुभचिन्तकहरु चिन्तित बनेका छन् । वास्तवमा स्ट्याटसमा रबिले आफ्नो कार्यक्रम बन्द गर्ने र आफुलाई देशबाट लखेट्ने षड्यन्त्र भैरहेको खुलाशा गरेका छन् ।

कार्यक्रम बन्द मात्र होइन देशबाटै लखेट्ने सम्मको खेलमा सम्लग्नहरुको एक-एक हिसाब राखेको छु !

रबिले लेखेका छन प्रश्नको सामना गर्न नसक्नेहरुको दाउपेच बारे छिट्टै मेरा अनुभवकोपनि खुलासा गर्दैछु। कार्यक्रम बन्द मात्र होइन देशबाटै लखेट्ने सम्मको खेलमा सम्लग्नहरुको एक एक हिसाब राखेको छु। बर्गेनिङ गर्ने,मान्छेलाई आत्महत्या गर्न बाध्य पार्ने, अर्काको चरीत्र हत्या गर्ने, अकुत सम्पत्ति कमाएर आधा सन्सार घुम्ने, जिन्दगीभर अर्काको फ्री मा खाने मान्छे प्रेस काउन्सिलमा भए सम्म त्यसताले सिफारिस वा हस्ताक्षर गरेको प्रेस पास बोकेर सिंहदरबार छिर्नु छैन मलाई। मलाई “पख्लास” भन्नू हुने पत्रकार महोदय, म अब धेरै कुर्न सक्दिन।

यसरी उनको स्ट्याटसलाई सयौंले सेयर गरेका छन् भने उनको पक्षमा आफु रहेको भन्दै धेरैले कमेन्ट गरेका छन् । रबि लामिछानेको यस्तो स्ट्याटसले सिधा कुरा जनतासंग कार्यक्रम माथि दबाब आईरहेको बुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *