Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
गैंडा लिएर चीन भ्रमण निस्केका अोलीले नेपाल फर्कदा के लिएर आए? – Rabin's Blog
Saturday, April 27, 2024

गैंडा लिएर चीन भ्रमण निस्केका अोलीले नेपाल फर्कदा के लिएर आए?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्। ६ दिनको औपचारिक चीन भ्रमणबाट प्रधानमन्त्री ओली आज बिहान १०ः१५ मा स्वदेश फर्केका हुन्। प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका छन्।

चिनियाँ समकक्षी लि खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गरेका थिए। प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच रेलमार्गसहित विभिन्न १४ विषयमा सम्झौता र सहकार्यका लागि पत्र आदानप्रदान भएको थियो।

चीन भ्रमण उपलब्धिपूर्ण भएको सरकारी पक्षको दावी छ। चीन भ्रमणको समयमा रेल र अन्य सम्झौता भएपनि पेट्रोलियम पदार्थको बारेमा कुनै सम्झौता नभएको भन्दै नेपालमा आलोचना भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *