Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
सिंहदरबारकि प्रधानमन्त्री गाैरी मल्लसँग कुराकानीः केपी अोलीलार्इ दिइन यस्तो सुझाव! – भिडियो सहित – Rabin's Blog
Friday, April 26, 2024

सिंहदरबारकि प्रधानमन्त्री गाैरी मल्लसँग कुराकानीः केपी अोलीलार्इ दिइन यस्तो सुझाव! – भिडियो सहित

छिरिङ रितार शेर्पाकोको निर्देशनमा बनिरहेको टेलिफिल्म सिंहदरबार कि प्रधानमन्त्री आशा सिंह उर्फ गौरी मल्ल संग हामीले केही रमाईलो कुराकानी गरेका छौ ।दोश्रो सिजनको लागि धमाधम सुटिङ भईरहेको उक्त टेलिफिल्मको सेटबाट हामीले केहीबेर गौरी संग चिट च्याट गर्ने मौका पाएका थियौ जहाँ हामीले सोधेका विभिन्न प्रश्नहरुको जवाफ उनले मज्जाले दिएकी छिन् ।

भिडियोः

केही राजनीतिक प्रश्न तथा केही फिल्मी प्रश्न गरिरहदा हामीले वर्तमान सरकारका प्रधानमन्त्री केपी ओलिलाई तपाई सिंहदरबारकी प्रधानमन्त्री भएका हिसावले के सुझाव दिन चाहनु हुन्छ भनी प्रश्न पनि गरेका थियौ । हेर्नुस् सिहंदरबार सेटमा उनीसंग लिईएको अन्तर्वार्ता जहाँ उनले विभिन्न प्रश्नहरुको जवाफ दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *