Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
कोचसहित १२ फुटबल खेलाडी ५ दिनदेखि गुफामा बन्द – Rabin's Blog
Friday, April 26, 2024

कोचसहित १२ फुटबल खेलाडी ५ दिनदेखि गुफामा बन्द

एजेन्सी । गुफा हेर्न भएका कोचसहित १२ फुटबल खेलाडी ५ दिनदेखि गुफामा बन्द भएका छन्। तर उनीहरु अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन्।

गो घटना उत्तरी थाईल्याण्डको हो। गुफभित्र सम्पर्कबिहीन बनेका खेलाडी सकुशल उद्धार होउन भन्दै परिवारले प्रार्थना गरिरहेका छन्। सम्पर्कबिहिन खेलाडीको खोजिकार्यका लागि सैनिक सहित एक हजार व्यक्ति परिचालन गरिएको छ। लगातार वर्षाका कारण उद्धार कार्यमा कठिनाई भएको त्यहाँका अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

शनिबार चियाङ राईस्थित थाम लुआङ गुफाको प्रवेश द्वार नजिकै खेलाडीको साइकल, जुत्ता तथा अन्य चिज फेला परेका थिए। त्यसै दिन उनीहरु उक्त गुफामा फसेका हुन्।उक्त टिमका रहेका खेलाडीको उमेर ११ देखि १६ वर्षसम्मको रहेको छ। यी सबै युवा फुटबल टिमका सदस्य हुन्। २५ वर्षीय कोच पनि खेलाडीसँग उक्त गुफामा गएका थिए।

उद्धार कार्यमा संलग्न रहेका प्रहरी प्रवक्ताले सञ्चारमाध्यमसँग कुराकानी गर्दै भनेका छन्, हामीलाई विश्वास छ की वेपत्ता खेलाडी अहिले पनि सकुशल छन्। वर्षाका कारण गुफा भित्रको बाटो बन्द भएको हुन सक्छ। त्यसैले उनीहरु बाहिर आउन नसकेका हुनसक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *