Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
प्रधानमन्त्री केपी ओलीको अँग्रेजी सुनेर बलिउड चर्चित कलाकार राजपाल यादवले थाम्न सकेनन् हाँसो – भिडियो हेर्नुहोस – Rabin's Blog
Friday, April 26, 2024

प्रधानमन्त्री केपी ओलीको अँग्रेजी सुनेर बलिउड चर्चित कलाकार राजपाल यादवले थाम्न सकेनन् हाँसो – भिडियो हेर्नुहोस

काठमाडौँ । ३ दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले कलाकारहरुसँग पनि विशेष भेटवार्ता र छलफल गर्ने भनिए पनि खासै उपलब्धि भने हुन सकेन । सो अवसरमा नेपालबाट कलाकारहरुको प्रतिनिधित्व गर्दै महानायक राजेश हमाल र दिनेश डिसीले पनि कुनै रचनात्मक काम गर्न सकेनन् ।

यसैबिच प्रधानमन्त्री ओलीले भारत भ्रमणकै समयमा कलाकारहरुलाई भेटेप िछ टिभीका लागि बाइट दिँदै गर्दाको भिडियो क्लिप अहिले मिडियामा भाइरल बनिरहेको छ ।

जसमा कलाकार राजपाल यादव गज्जबसँग हाँसको देख्न सकिन्छ । भारतीय पत्रकारले अँग्रेजीमा सोधेको प्रश्नको उत्तर प्रम ओलीले कुटनितिक शैलीमा अँग्रेजीमा नै दिएपछि राजपाल यादवले देखाएको प्रतिक्रिया हेर्न लायक छ । बलिउडका यी कमेडी आर्टिस्ट प्रधानमन्त्रीले टिभीका लागि बाइट दिँदै गर्दा छेउमा उभिएर दङ्ग परी हेरिरहेको भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *