Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै ग्राण्डी अस्प्तालबाट अायो हेलिकोप्टर दुर्घटनाकाे दुःखद खबर – Rabin's Blog
Thursday, May 2, 2024

भर्खरै ग्राण्डी अस्प्तालबाट अायो हेलिकोप्टर दुर्घटनाकाे दुःखद खबर

असार १६, काठमाण्डाैं । राजधानीको ग्राण्डी अस्पतालमा अवतरण गर्ने क्रममा सिम्रिक एअरको नाइन एन एएलएमआर कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा परेको छ। बिरामी बोकेर आएको हेलिकोप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणको क्रममा शनिबार दिउँसो दुर्घटनामा परेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि गरे।

दुर्घटनाबाट हेलिकोप्टरमा क्षति पुगेको भएपनि चालक र यात्रु सकुशल छन्। हेलिकोप्टर माथिल्लो तलाबाट तल्लो तलामा खसेको थियो। अस्पतालले भने विमानमा चालक (पाइलट) मात्रै रहेको दाबी गरेको छ। उक्त हेलिकोप्टर पाइलट हरेराम थापाले चलाएका थिए। सिम्रिक एअरका अधिकारीका अनुसार क्षति पुगेको हेलिकोप्टरको चेक जाँचपछि मात्रै उडान भर्न मिल्ने/नमिल्ने थाहा हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *