Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
बिस बर्षे गाडी होइन, ७० पुराना अण्डर एसएलसीका थोत्रे नेता हटाउन माग गर्दै उर्लियो यस्तो जनलहर – Rabin's Blog
Tuesday, April 30, 2024

बिस बर्षे गाडी होइन, ७० पुराना अण्डर एसएलसीका थोत्रे नेता हटाउन माग गर्दै उर्लियो यस्तो जनलहर

काठमाडौ नेपाल एक एस्तो देश हो जहाँ अन्डर एसएलसी मान्छे नेता भएर पिएचडि गरेको कर्मचारीलाइ आफ्नो अन्डरमा राख्छन। हाम्रो देशमा नेता हुन कुनै पढाई चाइदैन र कानुनमा पनि नेता हुन कुनै पढाई तोकिएको छैन। यो हाम्रो कानुनको सबैभन्दा ठुलो कम्जोरी हो। विश्वमा बिकासित देशहरुमा प्रधानमन्त्री हुन सर्बप्रथम उचित पढाई हुनपर्छ। हरेक बिकासित देशहरुमा हेर्नुस, तेहाका प्रधानमन्त्रीले कम्तिमा ब्याच्लर पास गरेक नै हुन्छन।

कतिपय बिकासित देशहरुमा त मास्टर नै पास गरेका हुन्छन। तर हाम्रो देशले बर्सौ देखि एसएलसि पास नगरेका प्रधानमन्त्री पाइरहेका छौ।यहा बरु ड्राइभर हुन १० कक्षा पास हुनपर्ने नियम बनेको छ तर नेता हुन कुनै पढाई तोकिएको छैन।

आखिर किन?
सरकारी पाले हुनलाइ ८ कक्षा पास गर्नै पर्छ तर नेता बन्न तेति नि चाइदैन। किन राज्नीतिक उच्छ पदमा पुग्न शैक्षिक योग्यता नचाइयेको नेपालमा? यदि रास्ट्र हाक्ने नेताकै शिक्षा छैन भने त्यो देशमा के बिकास होला? जनताले कस्तो बिकासको आशा गर्ने? के क्षमता हुन्छ तेस्तो नेतामा? बास्तबमा मूर्ख त जनता पनि हुन । अलि बुझेर अनि योग्य नेतालाइ ठाँउमा पुराउन कहिलै नि खोज्दैनन। आफ्नो भोटको महत्वो नबुजेपछी येस्तै हो ।

तेसैले देश बिकास गर्न सबैभन्दा पहिला देशमा यो कानुन बन्न पर्छ कि नेता बन्न पनि शैक्षिक योग्यता हुनपर्छ। कम्तिमा ब्याच्लर पास भयेको मान्छे मात्र पार्टीमा केन्दृय सदस्य हुन पाउने बाताबरन हरेक राज्नीतिक पार्टीले गर्न पर्छ। देशलाइ सम्बृदी तर्फ धकेल्न सबैभन्दा आबस्यक पुर्बाधार योग्य नेता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *