Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
बलिउड अभिनेत्री जुही चावलाले राजधानीकाे सडकको यसरी गरिन बेइज्जत – Rabin's Blog
Tuesday, May 21, 2024

बलिउड अभिनेत्री जुही चावलाले राजधानीकाे सडकको यसरी गरिन बेइज्जत

बलिउड अभिनेत्री जुही चावला अहिले काठमाण्डुको भ्रमणमा छन् । केही दिन अघि चुपचाप भारतबाट काठमाण्डु आएकी जुहीको भ्रमण सकिनै लागेको छ । काठमाण्डुको सडकहरुको बिजोकलाई सामाजिक सञ्जाल मार्फत गज्जबको झापड हानेकी छन् । काठमाण्डु, भक्तपुर, धुलिखेल लगाएतको ठाउँहरुको अवलोकन गरिसकेकी जुहीले ट्वीट गर्दै काठमाण्डुको अस्तव्यस्त सडकमाथि दह्रो व्यांग्य गरेकी छिन् ।

उनले ट्वीट गर्दै लेखेकी छिन्, ‘जब काठमाण्डुमा हामीले गाडी कुरिरहेका थियौं, धेरै धुलो, धेरै ट्राफिक, त्यस्तै धेरै डिजेल र पेट्रोलको वायु प्रदुषण । हामीले आफ्नै अनुहारनै छोप्नु प¥यो । प्रत्येक दिन यहाँका लोकल मान्छेहरुले सर्जिकल मास्क लगाएतर हिँड्छन् ।’ जुहीले यस्तो ट्वीट गरेसँगै एउटा फोटो पनि पोष्ट गरेकी छन् । जहाँ पाँच जना उभिरहेका छन् । सायद उनीहरुले आफ्नो गाडीलाई कुरिरहेका होलान् । उनीहरु पाँचै जनाले आफ्नो अनुहरलाई रुमालले छोपेका छन् ।

प्राय नेपाल घुम्न आउने विदेशी पर्यटकले नेपाल तथा काठमाण्डुको सुन्दरताको बारेमा खुलेरै प्रसंसा गर्छन् । तर बलिउड अभिनेत्री जुही चावलाले भने ठीक उल्टो धुलाम्मे काठामाण्डुको नांगो तस्विर सार्वजनिक गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *