Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
बिहानै कोशी बाँधबाट अायो यस्तो खतराकाे घण्टी, सतर्क रहन सबैमा यस्तो सूचना – Rabin's Blog
Friday, April 26, 2024

बिहानै कोशी बाँधबाट अायो यस्तो खतराकाे घण्टी, सतर्क रहन सबैमा यस्तो सूचना

काठमाडौं । बर्षाको समयमा रातभर जसो लगातार परेकाे पानीका कारण पहाडी जिल्लाबाट बगेर अाएकाे पानीकाे बहाव कोशी बाँध बढेपछि उच्च देखिएकाे छ । जल तथा मौसम विज्ञान विभागले सप्तकोशी आसापसका क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन आग्रह गरेको छ । लगातार वर्षा भएपछि सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा गएको २४ घण्टामा १४६ मिमि र १२ घण्टामा ९१ मिमि वर्षा भएको छ ।

वर्षा हुने क्रम नरोकिएकाले अझै सप्तकोसीको बहाव बढ्ने भन्दै विमागले सप्तकोसी आसपासका मानिसहरुलाई सतर्क रहन आग्रह गरेको हो । विभागकाअनुसार आज र भोलि मुलुकको अधिकांश पहाडी क्षेत्रमा वर्षा हुन सक्ने र यसले स–साना खोलानाला र पहिरोग्रस्त क्षेत्रमा सतर्कता अपनाउनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *