Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
किन भयो अशोक र भुइँकटहरको बोलचाल बन्द ? -भिडियो हेर्नुहोस – Rabin's Blog
Friday, April 26, 2024

किन भयो अशोक र भुइँकटहरको बोलचाल बन्द ? -भिडियो हेर्नुहोस

छोटो समयमा नै गीत गाएर युटुब तथा सामाजिक सञ्जालहरुमा भाइरल भएका झापा दमकका बाल गायक अशोक दर्जी मलेसिया र दुबईमा भएको सांगितिक कार्यक्रम सकेर नेपाल फर्किएसँगै पढाई सुरु गरेका छन् ।

अशोकले मलेसिया र दुबईका बिभिन्न ठाउँमा सांगितीक प्रस्तुती दिएर फर्किएर पढाईमा ध्यान दिइरहेका छन् । शनिबार अशोक होस्टेलमा भेटिए । उनीसँगै विद्यालयका प्रिन्सीपल दिपक न्यौपाने पनि थिए ।

अशोकले मलेसिया, दुबईमा भएको सांगितिक कार्यक्रम अत्यत्तै रमाइलो भएको बताए । बिदेशमा गीत गाएर फर्किए लगत्तै अशोक कोशेली लिइ आफ्नो घर पुगेका थिए त्यसपछि उनी आफ्नो मिलनसार गाउँले साथी भुईकटरे भनेर चिनिने टिकाराम धिमाललाई भेट्न पुग्का छन्।

अशोकले आफ्नो पहिलो गीत मन बिनाको धन ठुलो कि, धन बिनाको मन आफ्नो अत्ति नै मिल्ने साथि भुइँकटरलाई गाउन सिकाइरहेका छन् । साथै अशोकले आफ्नो साथिको सहयोगका लागि छिट्टै नै आफ्नो नयाँ गीत बजारमा ल्याउने तयारी गरिरहेका छन् ।

हेर्नुहोस् पुरा भिडियो..

Leave a Reply

Your email address will not be published. Required fields are marked *