Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
इजरायलमा नेपाली महिलाले १२ बर्षको बच्चालाई दुर्व्यवहार गरेर फरार भएपछि, इजरायल प्रहरीले तीब्रताका साथ खोजीकार्य गर्दै निकाल्यो यस्तो सूचना – Rabin's Blog
Friday, April 26, 2024

इजरायलमा नेपाली महिलाले १२ बर्षको बच्चालाई दुर्व्यवहार गरेर फरार भएपछि, इजरायल प्रहरीले तीब्रताका साथ खोजीकार्य गर्दै निकाल्यो यस्तो सूचना

काठमाडौ – इजरायलमा एक नेपाली महिलाले १२ बर्षको बच्चालाई दुर्व्यवहार गरेको कारण प्रहरीले खोजिरहेको छ । बिमा कुमारी नाम रहेकी नेपाली महिलाले १२ बर्षको बच्चालाई दुर्व्यवहार गरेको कारण उनलाई खोजीकार्य गरेको हो ।

इजरायल प्रहरीको फेसबुक पेजमा उनको फोटो राख्दै उनको खोजीकार्य गरेको सूचना दिएको छ । सुचनामा भनिएको छ बच्चालाई दुर्व्यवहार गरि फरार रहेको हुँदा उनलाई खोजीकार्य गर्न मदत गरिदिनु होला भन्दै प्रहरीले उनको फोटो र नाम सहित सूचना जारि गरेको छ ।

ति नेपाली महिला अहिले कहाँ र कस्तो अवस्थामा छन् भन्ने कुरा अझै अज्ञात रहेको छ । इजरायलमा रहेका नेपालीहरुको बिचमा यो समाचार फेसबुकका इनबक्समा भाइरल भैसकेको छ । नेपालीहरु बीच यो समाचार हिजो रातिदेखि भाइरल हुन् थालेपछि त्यहाँ कार्यरत नेपालीहरु अचम्मित परेका छन् ।

लामो समय देखि रोजगारीका लागि नेपालीहरु इजरायलमा केयर गिभर ‘सुसारे’ को रुपमा काम गर्दै आएका छन् । महिलाहरुको लागि काम गर्न अत्यत राम्रो ठाउँ मानिएको इजरायलमा करिब ८ बर्ष देखि बन्द रहेको छ ।

केहि समय अघि पनि नेपालीहरुले आफुले हेरविचार गर्ने बिरामीलाई कुटपिट गरेको कारण अझै पनि इजरायलको जेलमा नेपाली चेलीहरु रहेका छन् ।
केहि दिन अघि मात्र एक जना भारतीय महिलाले कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । ति भारतीय महीलाई पनि कुटपिट गरेको कारण २२ बर्ष जेल र ५० हजार जरीवाना गरिएको समाचार भाइरल बनेको थियो ।

नेपाली महिला बीमालाई इजरायली प्रहरीले जारि गरेको सूचना यस्तो छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *