Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अनसन बसेका डा. केसीकाे समर्थनमा उर्लियो यस्तो हतकडी जुलुश – Rabin's Blog
Friday, April 26, 2024

अनसन बसेका डा. केसीकाे समर्थनमा उर्लियो यस्तो हतकडी जुलुश

जुम्ला । डा गोविन्द केसीको अनसनमा मुलुकभरबाट समर्थन जुट्ने क्रम बढेको छ । जुम्लामा शनिबारदेखि अनसन बसेका डा. केसीको समर्थनमा जुलुश प्रदर्शन हुन थालेका छन् । यसैक्रममा उनको अनसरनत जिल्ला जुम्लामा मंगलबार हथ्कडीसहितको नाङ्गो जुलुश निकालिएको छ । केसीको अनसनको समर्थनमा निकालिएको जुलुशमा उनका शुभचिन्तकसहित चिकित्सकहरुको समेत सहभागी रहेको थियो ।

हथ्कडीसहितको नाङ्गो जुलुश निकालिन थालेपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । सम्भावित झडप तथा दुर्घटना हुन नदिन सुरक्षाकर्मी बाक्लो रुपमा परिचालन गरिएको छ । साथै केही स्थानलाई निषेधित क्षेत्र समेत घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *