Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
ईतिहासमै आयो फेरि अर्को दर्दनाक भिडियो, जस्ले रूवाउने छ सबै गाउँलेहरूलार्इ – भिडियो सहित – Rabin's Blog
Saturday, April 27, 2024

ईतिहासमै आयो फेरि अर्को दर्दनाक भिडियो, जस्ले रूवाउने छ सबै गाउँलेहरूलार्इ – भिडियो सहित

काठमाडौं-चर्चित गायक जय देवकोटा को मार्मिक तिज गित दशा सार्वजनिक भएको छ । उक्त गीतमा गायक देवकोटा र गायिका शान्तिश्री परियारले स्वर दिएका छन् ।पछिल्लो समय निकै चर्चामा आएकी गायिका शान्तिश्री र लोक गित संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक जय देवकोटा को यो गित निकै नै राम्रो देखिएको छ। यो गीतको रचना गायत्री थापा ले गर्नुभएको छ भने लय जय देवकोटाको नै रहेको छ ।

दशा गितको भिडियो यस्तो छ हेर्नुस :-

सो गितमा सुरवीर पन्डित. रमा थपलिया गायत्री थापा जय देवकोटा र बालकलाकारमा आदर्श वानिया को अभिनय रहेको छ ।मदन खड्काको निर्देशनमा तयार भएको यो भिडियोमा छायांकन दुर्गा पौडेलले गरेका हुन। तरंग डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गित लाई कर्ण सन्ज्याल ले रेकर्ड गरेका हुन भने सम्पादन प्रवीण रेश्मी मगर ले गरेका हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *