Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
एक युवतीको प्रेममा पागल भएका करोडपती राजकुमार तामाङ्ग यसरी पुगे सडकमा – भिडियोसहित – Rabin's Blog
Friday, April 26, 2024

एक युवतीको प्रेममा पागल भएका करोडपती राजकुमार तामाङ्ग यसरी पुगे सडकमा – भिडियोसहित

काठमाडौं। प्रयोगको हिसाबले नेपाली भाषामा मायाको सामान्य अर्थ कुनै जीव -प्राणि अथवा वस्तु प्रति मनै देखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण हो ।मानिसलाई जे गर्न पनि बाध्य बनाउने यो माया पाएपछि भने निकै नै महंगो सावित भएको तथ्य पछिल्ला दिनहरुमा विभिन्न संचारमाध्यमबाट सार्वजनिक भइरहेको घटनाबाट समेत स्पष्ट हुन्छ ।

मायामा मानिस अन्धो मात्र होइन पागलसमेत पनि हुदो रहेछ भन्ने कुरा राजकुमार तामाङ्गले देखाइदिएका छन । अचम्ममा नपर्नुस यो सत्यता हो आफुलाई ०२४ सालमा जन्मेको बताउने राजकुमार अहिले ५० वर्ष भएको बताउछन ।

हेर्नुस भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *