Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
उपकुलपति प्रकरणमा अलोकतान्त्रिक चरित्र भन्नेहरूलार्इ गृहमन्त्रीकाे यस्तो जवाफ – Rabin's Blog
Saturday, April 27, 2024

उपकुलपति प्रकरणमा अलोकतान्त्रिक चरित्र भन्नेहरूलार्इ गृहमन्त्रीकाे यस्तो जवाफ

काठमाडौँ: गृहमन्त्री रामबहादुर थापा बादलले सरकारको अनुमति नलिइ विदेश जान लागेकाले संस्कृत विश्वविद्लायका उपकुलपतिलाई रोक्नु परेको बताएका छन् । आइतवार बसेको राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसका सांसदहरुले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनका लागि अवरोध गरेर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको बताएपछि गृहमन्त्री थापाले यस्तो जबाफ दिएका हुन् ।

कर्मचारी तथा सरकारी पदाधिकारीहरु विदेश भ्रमणमा सरकारले कडाई गरिरहेको अवस्थामा कोइरालाले अनुमतिबिना नै विदेश उड्न लागेको थाहा पाएपछि उनलाई विमानस्थलबाटै रोक्न बाध्य हुनुपरेको थापाले स्पष्टिकरण दिए । उपकुलपति कोइरालाको नेतृत्वमा सात सदस्यीय टोली शनिबार कयानडातर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुर्‍याएको थियो ।

क्यानाडामा सोमबारदेखि आयोजना हुने १८औँ विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै कोइराला त्यसतर्फ जाने तयारीमा थिए । पाँचदिने सम्मेलनमा नेपालले आफ्नो धारणा राख्ने र आगामी १९औँ सम्मेलन सन् २०२४ मा नेपालमा हुने जनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *