Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
रविलाई चुनौती दिदै कार्यकममै कुर्चीमा बसेर कुरा नगर्नुस फिल्डमा आएर कुरा गर्नुस भन्ने ठेकेदारलाई रवी फिल्डमै भेट्न गएर देखाए ठेकेदारको कर्तुत, ठेकेदारले गल्ति स्वीकार गर्दै भने बाटो फेरी पिच गर्छु (भिडियो) – Rabin's Blog
Friday, April 26, 2024

रविलाई चुनौती दिदै कार्यकममै कुर्चीमा बसेर कुरा नगर्नुस फिल्डमा आएर कुरा गर्नुस भन्ने ठेकेदारलाई रवी फिल्डमै भेट्न गएर देखाए ठेकेदारको कर्तुत, ठेकेदारले गल्ति स्वीकार गर्दै भने बाटो फेरी पिच गर्छु (भिडियो)

काठमाडौ – पछिल्लो समयमा मिडियामा भारईरल बनेको समाचार भनेको रवि लामिछानेसंग जोडिएको समाचार हो । सर्वसाधारणबाट साथ पाएको सिधा कुरा जनता संग कार्यक्रमको प्रस्तोता रवि लामिछानेलाई सर्बसाधारणले मात्र होईन अब केही भ्रस्टाचारी, घुसखोरी दलाल, आदी बाहेकले सामाजिक सञ्जाल मार्फत साथ दिएका छन ।

छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछाने अहिले नेपालीहरुको बिचमा निकै चर्चित बनेका छन् । न्युज ट्वान्टीफोर टेलिभिजनमा जनसरोकारका विषयलाई मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलाई लोकप्रिय त बनाएको हो ।

पछिल्लोपटक लामिछानेले सडकको कालोपत्रे गरेको केहि दिनमै उक्किएपछि उक्त सडक बनाउने ठेकेदारलाई सिधा कुरा जनतासंगमा लाईभ बोलाएका थिए त्यस पछि ठेकेदारले रविलाई फिल्डमा आएर हेर्न चुनौती दिएका थिए ।

उक्त चुनौती स्वीकार गर्दै रवी फिल्म पुगे र ठेकेदारसंग भेटे पछि रविले त्यहाँ स्थानिबासीको साथमा ठेकेदारलाई कालोपत्रे उक्किएको ठाउँ देखाएपपछि ठेकेदारले आफ्नो गल्ति भएको स्वीकार गर्दै फेरी पिच गर्छु भनेर उनले प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *