Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
एउटा खुट्टा गुमाउने पिडा देखी सम्बन्ध बिच्छेद सम्मको कुरा नीलम ढुंगानाले यसरि खुलाइन् – भिडियो अवस्य हेर्नुहोस – Rabin's Blog
Friday, April 26, 2024

एउटा खुट्टा गुमाउने पिडा देखी सम्बन्ध बिच्छेद सम्मको कुरा नीलम ढुंगानाले यसरि खुलाइन् – भिडियो अवस्य हेर्नुहोस

तपाईं एउटा खुट्टा को भरमा मात्र कति समय उभिन सक्नु हुन्छ दस मिनेट वा बीस मिनेट ?, अथवा के के काम गर्ने सक्नु हुन्छ एउटा खुट्टा को भरमा नाच्न वा पैडी खेल्न। सायद तपाईले कोशिस गर्ने पनि सक्नु भएको छैन होला, किनकी तपाई सपाङ हुनुहुन्छ, जब एउटा ब्यक्ति सपाङबाट अपांग हुन पुग्छ नी उसलाई हुने जति पिडा तपाई हामी कल्पना पनि गर्ने सक्दैनौ।

२०६४ साल माघ २२ गते को दिन लाई उनी चाहेर पनि भुल्न सकेकी छैनन निलम ढुंगाना इटहरीको बुढिखोला पुलमा हिड्दै गर्दा पछाडीबाट समान बोकेर आएको ट्रकले ठक्कर दिएको थिए। संगैको साथिको घटनास्थलमै ज्यान गयो भने ट्रक र पुलको रेलिङमा च्यापिएको उनको शरीर निकाल्न ४५ मिनेटको प्रयास पछि मात्र सकिएको थियो।

तर उनको एउटा खुट्टा सधैको लागि गुम्यो। बिवाहा भएको पनि केही महिना मात्र भएको थियो, त्यो पनि सम्बन्ध विच्छेद भयो। एस्तो अवस्थामा पनि उनी हार मानिनन, कस्तो रहयो त सुख दुखको उनको जिन्दगी ? हेर्नुस निलम ढुंगाना संग गरिएको विशेष संवाद:

Leave a Reply

Your email address will not be published. Required fields are marked *