Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
सरकारले दिने सेवामा ३०००% शुल्क बृद्धि, कुन सेवामा कति शुल्क बढ्यो ? [सूचीसहित] – Rabin's Blog
Saturday, April 27, 2024

सरकारले दिने सेवामा ३०००% शुल्क बृद्धि, कुन सेवामा कति शुल्क बढ्यो ? [सूचीसहित]

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व सम्हालेपछि संघीयता पूर्ण रुपमा कार्यन्वय आएको छ । यी आर्थिक बर्षको बजेट देखि विभिन्न बस्तुहरुमा कर बढाउनुका साथै आम्दानीमा समेत उच्च दरको कर लगाउन शूरु गरेको छ । यति मात्र हैन ।

सरकारले नागरिकलाई दिने सेवामा समेत उच्च शुल्क बृद्धि गरेको छ । झण्डै ३००० प्रतिशत बृद्धि गरेको छ । जिल्ला स्थित सरकारी कार्यालयहरु हिँजैबाट खारेज भएर आ–आफ्नै पालिकामा पुगेका छन् ।

तर त्यहाँ अब यसअघिका सेवा लिन ३००० प्रतिशत बढी शुल्क तिर्नु पर्ने भएको छ । हेर्नुहोस् कुन सेवाका लागि कति शुल्क र कति शुल्क बढ्यो । सबै नागरिकको जानकारीका लागि सेयर गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *