Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
हैट यस्तै छ नेपालमा, जब ढुङ्गेल कारागारबाट निस्कदा लाखाैंकाे माला र लावा लस्कर… भिडियो सहित – Rabin's Blog
Friday, April 26, 2024

हैट यस्तै छ नेपालमा, जब ढुङ्गेल कारागारबाट निस्कदा लाखाैंकाे माला र लावा लस्कर… भिडियो सहित

काठमाडौँ । हत्या अभियोगमा जेल चलान भएका तात्कालिन माओवादी नेता बालकृष्ण ढुंगेल रिहा भएका छन् । आज गणतन्त्र दिवसको अवसरमा सरकारले आम माफी दिएर छुटेका बन्दीमध्येमा ढुंगेल पनि हुन् । ढुंगेलको रिहाइ निकै विवादित बनेको छ । उनले कारागारबाट बाहिरिएरपछि दिएको अभिव्यक्तिले विवाद कम हैन अझ बढाउने लक्ष्यण देखिएको छ ।

जब ढुंगेल कारागारको गेट बाहिर आए उनी आक्रोशित भएर उपस्थितमाझ प्रस्तुत भएका छन् । वकिल, पत्रकार र मानवअधिकारवादीप्रति कडा शब्द प्रयोगगर्दै उनले रिस पोखेका छन् ।ढुंगेल जब कारागार गेटबाट निस्किए त्यसपछि देखिएका दृश्य र उनका अभिव्यक्ति हेर्न र सुन्नै पर्ने छन् ।

यो भिडियो हेर्नुस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *