Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै काठमाडौंबाट आयो यस्तो खबर । – Rabin's Blog
Friday, May 10, 2024

भर्खरै काठमाडौंबाट आयो यस्तो खबर ।

काठमाडाैँ । केही दिनअघि धनगढीस्थित सिद्धार्थ बैंकाे शाखाबाट पैसा झिक्ने क्रममा एक ग्राहकलाई गाेली प्रहार गरी साढे नाै लाख रकम लुट्ने समूहका याेजनाकार काठमाडाैंबाट पक्राउ परेका छन् ।

एक साताअघि (जेठ १३) गते सिद्धार्थ बैंकबाट पैसा निकालेर आफ्नो कार्यालयतर्फ जाने क्रममा आइएमईका कर्मचारी निर्मल कार्कीलाई गोली हानी घाइते बनाएर रकम लुटिएकाे थियाे ।

त्यसरी गाेली प्रहार गरी रकम लुटेर भागेका ती दुर्इ युवालार्इ महानगरीय अपराध महाशाखा, काठमाडाैंले पक्राउ परेकाे पुष्टि गरेकाे छ । पक्राउ पर्नेमा धनगढीका राम प्रवेश राना र कञ्चनपुरका कालु राना रहेका छन् । पीडित घाइते कार्कीकाे अवस्था हाल सामान्य रहेकाे बताइएकाे छ।

पक्राउ परेकामध्ये कालु राना घटनाका मुख्य योजनाकार रहेकाे खुलेकाे हाे । राना २०६८ सालमा बलात्कार मुद्दामा जेल परेर छुटेका व्यक्ति रहेको खुलेको छ। उनी गत माघमा मात्र जेलबाट छुटेका थिए। ५ जना मिलेर उनीहरुले सो लुटपाट योजना बनाएका थिए। घटनामा संलग्न राजकुमार चौधरी र उग्रसेन चौधरी यसअघि नै पक्राउ परिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *