Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
खेलकुद – Page 4 – Rabin's Blog
Wednesday, May 1, 2024
Home > खेलकुद (Page 4)

‘मेसीलाई भेट्दा ‘फलेको वृक्ष निहुरिएको’ जस्तै लाग्यो’ -दिपक विष्ट

नेपाली खेलकुद इतिहासकै सबभन्दा सफल खेलाडी हुन्, दीपक विष्ट । दक्षिण एसियाली खेलकुदमा लगातार चार स्वर्ण पदक जितेका कीर्तिमानी तेक्वान्दो स्टार दीपक छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दुई मध्येका एक नेपाली खेलाडी हुन् । २०११ को ११ औं दक्षिण एसियाली खेलकुदपछि चोटले निरन्तर सताएका कारण दीपकले खेलाडी जीवनलाई निरन्तरता

Read More

रसियामा नेइमारको चर्तिकला हेर्नुहोस् (भिडियोसहित)

काठमाडौं । भोलीदेखि शुरु हुने विश्वकप फुटबल खेल्नका लागि अहिले ब्राजिलको टोली पनि रुसमा छ । विश्पकपको उपाधि जिन्ने बलियो सम्भावनाका रुपमा लिइन्छ ब्राजिललाई । पाँच पटक उपाधि उचाली सकेको ब्राजिल यसपटक पनि जित्ने दाउमा छन् । यो टोलीमा विश्वका महंगा खेलाडी नेइमार छन् । उनको कप्तानीमा ब्राजिलले खेल्ने छ । अहिले ब्राजिलको

Read More

विश्वकप अघि ब्राजिल देखियो लयमा, अष्ट्रियामाथि ३–० को प्रभावशाली जीत – भिडियो हेर्नुहोस

काठमाडौं, २८ जेठ । ब्राजिलले विश्वकप अघिको आफ्नो अन्तिम अभ्यास खेलमा अष्ट्रियालाई ३–० ले हराएको छ । ब्राजिललाई जिताउन ग्याब्रियल जिसस, नेयमार र फिलिप कोटिन्होले गोल गरे ।  जिससले ३५ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएको खेलमा नेयमारले ६३ औं मिनेटमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । खेलको अन्तिम

Read More

विश्वकपमा तहल्का पिट्ने आधिकारिक गीत ‘लिभ इट अप’को भिडियो यस्तो देखियो – भिडियो सहित

एजेन्सी । रुस विश्वकपको आधिकारिक गीत ‘लिभ इट अप’को भिडियो सार्वजनिक भएको छ । यस गीतको लिरिकल भिडियो भने गत मे महिनाको २४ तारिखमा सार्वजनिक भएको थियो । यस गीतका निर्माता अमेरिकी चर्चित डिजे डिप्लो हुन् । गीतमा अमेरिकी स्टार कलाकार तथा ¥यापर विल स्मीथ, अमेरिकी गायक निकी जाम र अलवानीयाकी गायीका

Read More

विश्वकपमा धुर्मुस अर्जेन्टिना र मेस्सीका समर्थक तर सुन्तलीकाे भने यस्तो!

काठमाडौं – विश्वकप नजिकै आउदै गर्दा सिताराम कटेल धुर्मुस पनि फुटबल खेल मन पर्ने बताएका छन् । सञ्चारमाध्यमा अनि ठाउँठाउँ विश्वकपको माहोल छाइरहँदा अलि चासो बढेको छ नै। म चाहिँ अर्जेन्टिनाको फ्यान अनि खेलाडीमा मेस्सी। अर्जेटिनासँग न त नाता पर्छ न त अरु कै तर पनि खै के भएको भाव

Read More

विश्वकपमा ब्राजिलको सुरुवाती ११

विश्व खेलकुदमा सबै भन्दा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । यस विश्वकपमा बलियो दाबेदार मानिएको टोलीमा ब्राजिल पनि पर्छ । अघिल्लो विश्वकपमा ब्राजिल निराशजनक तरिकाले सेमिफाइनलमा जर्मनीसँग ७-१ ले पराजित हुँदै बाहिरिएको थियो । त्यो सम्झना बिर्सँदै २०१८ रुस विश्वकपमा ब्राजिलले आफुलाई बलियो रुपमा

Read More

अर्जेन्टिनाको जितमा मेस्सीको ह्याट्रिक – भिडियो हेर्नुहोस

ब्यूनस आयर्स (एजेन्सी)– विश्वकप फुटबलको तयारीमा भएको मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले हाइटीलाई ४-० ले पराजित गरेको छ। अर्जेन्टिनाको जितमा स्टार फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेका छन्। अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्स स्थित ला बोम्बोनेरा मैदानमा भएको खेलमा मेस्सीले १७ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए। जियोभानी लो सेल्सोलाई लडाएपछि पाएको पेनाल्टीलाई गोलमा

Read More

भर्खरै मोहमद सलाहको आयो यस्तो खबर !!

एजेन्सी । शनिबार राति च्याम्पियन्स लिगको फाइनल खेलमा घाइते भएका मोहम्मद सलाले आगामी महिना रुसमा हुने विश्वकपमा आफु ठिक हुने बताएका छन् । लिभरपुल र मड्रिडबीचको खेल भइरहँदा रामोससँगको ट्याकलमा घाइते भएका सलाको अवस्था नाजुक भएको खेलपछि जनाइएको थियो । लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले सला गम्भीर घाइते भएको क्लवको वेबसाइटमा बताएका

Read More

सचिन भन्दा अगाडि पुगे धोनी, बने क्रिकेटका भगवान!

एजेन्सी। चेन्नई सुपर किंग्सलाई नयाँ सफलता दिलाउने बित्तिकै कप्तान महेन्द्र सिंह धोनीको विश्व क्रिकेटमा दर्जा बढेको छ। धोनीको शान्त स्वभाव र नेतृत्व क्षमताको चौतर्फी तारिफ भइरहेको छ। क्रिकेट विशेषत्र तथा क्रिकेटप्रेमीहरु यतिबेला धोनीको लोकप्रियता बढेको बताइरहेका छन्। र, क्रिकेटका भगवान मानिने सचिन तेन्दुलकरसँग धोनीको तुलना गर्न थालेका छन्। वास्तवमा धोनी जुन

Read More

सरकारले धुर्मुसलाई भन्योः मुलपानी रंगशाला आफैं बनाउँछौं, पोखरा जानुस्

काठमाडौं । सरकारले मुलपानी क्रिकेट मैदान आफैं बनाउने बताएको छ र धुर्मुस सुन्तली फाउण्डेसनलाई पोखरा जान प्रस्ताव गरेको छ । कलाकार सिताराम कट्टेल धुर्मुसले क्रिकेट रंगशाला बनाउने घोषणा गर्दै मुलपानी, चितवनसहितका स्थानमा जग्गा हेरेका छन् । फाउण्डेसनका पदाधिकारीहरुले खेलकुदमन्त्री जगत विश्वकर्मालाई भेटेर प्रपोजल पनि बुझाएका छन् । औपचारिक निर्णय नभएपनि मुलपानी

Read More