Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अर्जेन्टिना समर्थकका लागि दु:खद खबर ! – Rabin's Blog
Friday, April 26, 2024

अर्जेन्टिना समर्थकका लागि दु:खद खबर !

काठमाडौं- तिनदिन पछि रुसमा सुरु हुने विश्वकप फुटवलमा अर्जेन्टिनाको यात्रा सेमिफाइनलसम्म पुग्ने भविष्यवाणी गरिएको छ । अर्जेन्टिनाइन फुटबल एसोसियशनले यस्तो भविष्यवाणी गरेको हो । एसोसियशनका प्रमुख क्लाउडियो टापियाले यसपटकको विश्वकपमा अर्जेन्टिनाले सेमिफाइनलसम्म पुग्ने लक्ष्य राखेको बताएका हुन् ।

‘सेमिफाइनल अर्जेन्टिनाको प्रमुख लक्ष्य रहेको छ’ प्रमुख क्लाउडियोले भने, ‘समुह डीमा रहेको अर्जेन्टिनाले क्रोसिया, नाइजेरिया र आइसल्याण्डसँग आमनेसामने गर्नेछ ।’ शिर्ष चारमा स्थान बनाउनु पनि सकारात्मक लक्ष्य रहेको क्लाउडीयोको भनाइ छ ।

यसपटकको विश्वकप पनि लियोनल मेस्सीको नेतृत्वमा उत्रिदैछ । सन् २०१४ को विश्वकप उपविजेता रहेको अर्जेन्टिनालाई यसपटकको विश्वकपमा छनौट हुन निकै गाह्रो भएको थियो । जसका कराण पनि विश्वकप जित्ने बलियो दाबेदारका रुपमा अर्जेन्टिना नभएको उनले दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *