Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
महानायक राजेश हमालको जिवनमा आयो अहिले सम्मकै ठुलो खुसीको खबर – Rabin's Blog
Friday, April 26, 2024

महानायक राजेश हमालको जिवनमा आयो अहिले सम्मकै ठुलो खुसीको खबर

नेपाली फिल्म जगतमा दाहोरिइरहने नाम हो राजेश हमाल। ढिलो बिहे गरेका उनीमाथि विभिन्न गसिप बनिरहन्छन्। विराटनगरकी मधु भट्टराईसँगको विवाहपछि उनको गसिपमा केही कमी त आयो तर थप प्रश्न रोकिएन, ‘कहिले बाबु बन्ने?’तर राजेशले यो प्रश्नको जवाफ सांकेतिक रुपमा इन्स्टाग्राममार्फत दिएका छन्।

नायक हमालले आफ्नो इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै आफू अभिभावक बन्न लागेको संकेत गरेका हुन्। उनले इस्टाग्राममा मधु र आफू सँगै भएको फोटोसँगै लेखेका छन्– हमाल राजेश 1+1= ?

राजेशको यस प्रश्नवाचक चिह्नले के संकेत गर्दछ! उनका सबै दर्शक तथा शुभचिन्तकका लागि यो विषय निकै चासोको विषय बनिरहेको छ। तर राजेशको यस सांकेतिक प्रश्नलाई आधार मानेर शुभचिन्तकहरुले भने धमाधम शुभकामना र बधाई दिन थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *