Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
देवकोटाकै इच्छा अनुसार यसरी नेपाली पोशाकमा सजाएर अन्तिम श्रद्धाञ्दली… – Rabin's Blog
Saturday, April 27, 2024

देवकोटाकै इच्छा अनुसार यसरी नेपाली पोशाकमा सजाएर अन्तिम श्रद्धाञ्दली…

काठमाडौं । सोमबार साँझ ५ बजेर ३५ मिनेट जाँदा बाँसबारीस्थित न्यूरो अस्पतालमा अन्तिम श्वास लिएका वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज अन्त्यष्टी गरिने भएको छ । दिउँसो १ बजेसम्म उनको पार्थिव शरीरलार्इ अन्तिम श्रद्धाञ्जलीका लागि अस्पतालमै राखिने जनाइएसँगै अहिले पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागी बाँसबारीस्थित न्यूरो अस्पताल परिसरमा उनका शुभेच्छुक तथा गन्यमान्यहरुको भिड लागेको छ ।

उनको पार्थिव शरीरमा पुष्पगुच्छा र श्रद्धाञ्जली चढाउनेको अस्पताल परिसरमा चढाउने काम भइरहेको छ । यसैबिच अस्पताल पुगेका शुभचिन्तक तथा सरकारी ओहदाका ब्यक्तिहरुले डा देवकोटाका परिवारजनलाई भेट गर्दै समवेदना प्रकट गरेका थिए। सो अवसरमा उनको शीरमा नेपाली ढाका टोपी छ ।

परिवारका सदस्यहरुका अनुसार डा। देवकोटाको इच्छाअनुसार नै निधनपछि दौरा सुरुवाल, ढाका टोपी र कोट लगाइएको बताइउको छ । नेपाली पोशाकमै नेपालमै प्राण त्याग गर्ने अन्तिम इच्छा अनुसार उनलाई बिदाई गर्ने तयारी परिवारले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *