Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
राजेश हमालले केपि ओलिलाई सामाजिक संजालमानै यस्तो भनेपछि भयो भाईरल – भिडियो हेर्नुहोस – Rabin's Blog
Saturday, April 27, 2024

राजेश हमालले केपि ओलिलाई सामाजिक संजालमानै यस्तो भनेपछि भयो भाईरल – भिडियो हेर्नुहोस

काठमाडौं – नेपाली चलचित्र जगतका महानायक राजेश हमालले प्रधानमन्त्री ओलीको भारत भ्रमण स्वतन्त्र र बराबरीको हैसियतमा भएको बताएका छन् ।हिमालय टेलिभिजनको कार्यक्रम धमलाको हमलामा कुराकानी गर्दै हमालले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई कला, संस्कृति, धर्म र आपसी सम्बन्धले जोडेको बताए ।हमालले नेपाली राजनीतिमा केपी शर्मा अाेली जत्तिकाे क्षमतावान, दृढ नेतृत्व नभएकाे पनि दावी गरे ।

उनले भने, ‘अहिलेको परिवेशमा केपी ओली अपरिहार्य नेता हुन् । उनले राष्ट्रको मर्मलाई सही ढंगले प्रतिबिम्बित गर्छन् । एउटा नेतामा हुनुपर्ने गुण ओलीमा छ । ओली जतिको क्षमतावान नेता नेपाली राजनीतिमा अरु छैनन् ।’प्रधानमन्त्री ओलीको भारत भ्रमण अत्यन्त सफल भएको हमालले दावी गरे ।

हेर्नुहोस् राजेश हमालसँगको कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *