Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै अायो चार्टड विमान दुर्घटनाकाे दुःखद खबर, स्थानियहरूकाे समेत मृत्युको खबर – Rabin's Blog
Tuesday, June 15, 2021

भर्खरै अायो चार्टड विमान दुर्घटनाकाे दुःखद खबर, स्थानियहरूकाे समेत मृत्युको खबर

मुम्बई– भारतको मुम्बईस्थित घाटकोपरमा एक ‘चार्टड’ विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। विमानमा सवार सबै ४ जनाको मृत्यु भएको र विमान खसेको घाटकोपरस्थित रिहायसीमा थप एक स्थानीयको समेत मृत्यु भएको मुम्बई प्रहरीले पुष्टि गरेको समाचार संस्था एनडिटिभीले जनाएको छ। मृत्यु हुनेमा दुई जना चालक दलका सदस्य र दुई जना हवाई इन्जिनियर रहेको त्यहाँको नागरिक उड्डयन कार्यालयले जनाएको छ।

विमान रिहायसीको बसोबास क्षेत्रमा निर्माणाधिन भवनमा खसेको थियो। दुर्घटनापश्चात् विमानमा आगो लागेको थियो। आगो नियान्त्रणमा लिन अहिले दुर्घटनास्थलमा विपद् व्यवस्थापनका कर्मचारी, प्रहरी तथा दमकल पुगिसकेको बताइएको छ। घाटकोपरमा अवतरण गर्नु पहिले नै दुर्घटनामा परेको विमान विचक्राफ्ट किंग एयरको सि ९० टर्बोप्राप रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *