भर्खरै काठामण्डौको बालाजु काभ्रेस्थलि जानेबाटोमा अाज परेको ठुलो पानी र जरङ्खु शेसमति खोलाले बगाएर ल्याएको मान्छे जरङ्खु पुल मुनि तैरिरहेको अवस्थामा देखिएपछि स्थानिय र नेपाल पुलिस उद्दार गरिरहेका छन् । उक्त तैरिरहेकाे शव कस्को भनेर पत्ता नलागेकाले सक्दो शेयर गरेर उनकाे परिवार समक्ष पुर्याउन समेत सहयोग गरिदिनुहाेला । मृत अात्माले शान्ति पाअोस, परिवारजनहरूलार्इ समवेदना । कृपया RIP लेखेर सेयर गर्नुस्
भिडियो