भिडियोः
बुढानिल्कण्ठबाट बिष्णुमती तर्फ जाँदै गरेको बा ४ ख १८८४ नम्बरको हायस सडकमा फर्काउने क्रममा अनियन्त्रित भइ किनारामा हुत्तिदै आएको प्रत्यक्षदर्शी बिष्णु थापाले बताए । किनारामा रोकि राखिएको बा ७१ प १८८७ नम्बरको स्कुटरलाई हायसले ठक्कर दिएको हो । भिडियो हेर्नुहोस