Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
वाइडबडी जहाज प्रकरणमा अनिमियतता बारे सोध्दा मन्त्री अधिकारीले माइक नै खोस्न थालेपछि… भिडियो सहित – Rabin's Blog
Friday, April 26, 2024

वाइडबडी जहाज प्रकरणमा अनिमियतता बारे सोध्दा मन्त्री अधिकारीले माइक नै खोस्न थालेपछि… भिडियो सहित

रविन्द्र अधिकारीले एभीन्यूज टेलिभिजनको माइक हुत्याइदिएका छन । पर्यटन मन्त्री अधिकारीले पत्रकारको माईक हुत्याइदिएर सानो प्रश्न नगर्न भनेका थिए । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ वाइड बडी विमान विमानका बारेमा प्रश्न गर्दा उनि एकाएक माईक हुत्यादीका छन । वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान यही असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो ।

भिडियोः

एयरबस निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौं आइपुगेको विमान शुरुमा छोटो गन्तव्यमा उडान गरिने बताइएको थियो । वाइड बडी विमानले पहिलो गन्तव्यको रुपमा हाल उडान गरिरहेको दोहा, भारतको बैंगलोर र थाइल्याण्डको बैंककमा उडान भर्ने तयारी गरेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिएका थिए । विमान खराब भएकोबारे विभिन्न सञ्चारमाध्यमले कुरा उठाइरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *