Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
रोकिएन ट्रिपर आतंकः कालिमाटीमा फेरी लियो ट्रिपरले ज्यान ! – Rabin's Blog
Saturday, April 27, 2024

रोकिएन ट्रिपर आतंकः कालिमाटीमा फेरी लियो ट्रिपरले ज्यान !

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बिहान ५ बजेदेखि राती आठ बजेसम्म ट्रिपर चलाउन रोक लगाए पनि उपत्यकामा ट्रिपर आतंक भने अझैं रोकिएको छैन ।

शनिवार मध्यान्ह काठमाडौंको सोल्टिमोडमा ट्रिपरको ठक्करबाट चितवनकी १७ वर्षीया अनुजा घिमिरेको ज्यान गएको छ । अनुजाको दाजु अनुजले चलाएका बा९६प ४९११ नम्बरको मोटरसाईकललाई ना७ख ९४७५ नम्बरको ट्रिपरले ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी वृत कालिमाटीका प्रमुख (डिएसपी) प्रदिप क्षेत्रीले जानकारी दिए ।

डिएसपी क्षेत्रीका अनुसार ट्रिपर चालक ३० वर्षीय राजकुमार तामाङ प्रहरीको नियन्त्रणमा छन् । मोटरसाईकल चालक अनुज भने सामान्य घाईते भएका छन् ।चापागाउँबाट धादिङ नौविसेमा सिमेन्ट फ्याक्ट्रीका लागि ढुंगा बोकेर हिँडेको टिपरले सोल्टीमोडमा अपरान्ह साढे एक बजे उनीहरूलाई ठक्कर दिएको थियो ।ट्रिपरको ठक्करबाट केही दिनअघि मात्र काठमाडौंको जडिबुटीमा दुई जनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *