Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
७० बर्षिय बृद्ध पुजारीले उर्लाबारीमा यसरी कालिकालार्इ याैन शोषण गरेपछि… – Rabin's Blog
Friday, April 26, 2024

७० बर्षिय बृद्ध पुजारीले उर्लाबारीमा यसरी कालिकालार्इ याैन शोषण गरेपछि…

इटहरी – उर्लावारीको राधिका मावि सँगै रहेको शिव मन्दिरका ७० वर्षीय पुजारी रामलाल दासलाई बालवालीकाको यौन शोषणमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

दासले लामो समय देखि ८–९ वर्षका बालवालिका भेला गरी मन्दिर परिषरमै लोभ लालच दिएर अप्राकृतिक मैथुन र संवेदनशिल अंग खेलाउन लगाउने गरेको सुचना पछि उनलाई पक्राउ गरीएको उर्लावारी प्रहरी प्रमुख चन्द्र थापाले जानकारी गराए ।

उनले प्रहरीले पाएको सुचना पछि पिडीत बालबालिकाको बयानका आधारमा पुजारी दासलाई पक्राउ गरीएको बताएका छन् । थापाका अनुशार दास लामो समय देखि त्यस्तो गतिविधिमा संलग्न रहेको अनुशन्धानका क्रममा खुलेको छ । पक्राउ परेका दासलाई जबरजस्ती करणीको अभियोगमा मुद्दा दर्ता गरी कानुनी कारवाही अघि बढाईएको थापाले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *