Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै अमेरिकन पेस्तोल र खुँडा बोकेर गुन्डागर्दी गर्दै हिड़ने नेता यसरी पर्यो प्रहरीको फन्दामा – Rabin's Blog
Friday, April 26, 2024

भर्खरै अमेरिकन पेस्तोल र खुँडा बोकेर गुन्डागर्दी गर्दै हिड़ने नेता यसरी पर्यो प्रहरीको फन्दामा

नवलपरासी– नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलका जिल्ला नेता पेस्तोलसहित पक्राउ परेका छन् । तरुण दल नवलपरासी जिल्ला कमिटीका सदस्य किशोर आचार्य गाडीमा पेस्तोल र खुँडा लिएर हिँडेको अवस्थामा पक्राउ परेका हुन् ।

तरुण दलका नेता प्रहरीको सवारी चेकिङका बेला आइतवार साँझ बर्दघाटबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

स्थानीय स्तरमा ठेका–पट्टाको काम गर्ने आचार्य गुण्डागर्दीमा समेत संलग्नता रहेको आरोप लाग्ने गरेको छ । आइतवार उनी बा ९ च ९९६ नम्बरको गाडीमा पेस्तोल र खुँडा बोकेर हिँडेको अवस्थामा पक्राउ परेका हुन् ।

उनको साथबाट मेड इन यूएस लेखिएको पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । पेस्तोलको म्यागेजिन भने खाली रहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *