Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै ओली सरकारले गरे बेरोजगारीहरुको लागि यस्तो ठुलो खुसीको घोसणा ! – Rabin's Blog
Friday, April 26, 2024

भर्खरै ओली सरकारले गरे बेरोजगारीहरुको लागि यस्तो ठुलो खुसीको घोसणा !

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने भएको छ । मुलुकभित्र थप रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने उदेश्यले सरकारले यस्तो कार्यक्रम प्रभावकारी हुने ठहर गर्दै यो नयाँ कार्यक्रम ल्याउन लागेको हो ।

आर्थिक वर्ष २०७५र७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले त्यसका लागि तीन अर्ब १० करोड विनियोजना गरेको बताए ।

तीनै तहका सरकारका सार्वजनिक निर्माणका अन्य क्षेत्रलाई यस कार्यक्रममा आवद्ध गरिने र नेपालीले युवाले वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न लागिएको अर्थमन्त्रीले बताए ।

अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने अर्थमन्त्रीले बजेटमार्फत घोषणा गरेका हुन् । कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान दिइने पनि बजेटमा उल्लेख छ । सातैवटा प्रदेशमा नमूना कृषि फार्म बनाउने सरकारले बजेटमार्फत घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *