Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
खुशीको खबर: विदेशबाट घर फर्कनेले ठूलो परिणाममा सुन ल्याउन पाउने, कर नलाग्ने – Rabin's Blog
Saturday, April 27, 2024

खुशीको खबर: विदेशबाट घर फर्कनेले ठूलो परिणाममा सुन ल्याउन पाउने, कर नलाग्ने

काठमाडौं, १५ जेठ । सरकारले विदेशमा रहेका नेपालीले १०० ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था गरेको छ । यसअघि सरकारले ५० ग्रामसम्म सुन ल्याउन दिने गरेको थियो ।

अर्थमन्त्री युवराज खतिवडाले आज संसदमा गरेको बजेट भाषणमा विदेशबाट फर्किने क्रममा यात्रुले १०० ग्राम काँचो सुन पैठारी गर्न सक्ने व्यवस्था गरिएको बताए । यही छिद्र बाटोबाट समेत सुन तस्करी हुने गरेको भनिएको बेला सरकारले यस्तो व्यवस्था गरेको हो ।

सरकारले स्वदेशमा नै औषधि उत्पादन गरी आत्मनिर्भर हुने नीति लिएको छ । अहिले स्वदेशी औषधि उत्पादनबाट करिब ४५ प्रतिशत पुग्दछ । अर्थमन्त्री डा युवराज खतिवडाद्वारा संसदमा प्रस्तुत आव २०७५÷७६ को बजेटमा सातवटै प्रदेशमा चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान स्थापना गर्ने उल्लेख गरिएको छ । बजेट वक्तव्यमा एक सय शैया भएको अस्पतालले विशेषज्ञ सेवा, ज्येष्ठ नागरिक सेवा शुरु गर्ने तथा निजी मेडिकल कलेजले दुर्गम क्षेत्रमा घुम्ति स्वास्थ्य सेवा शुरु गरिने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *