Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
मलेसियाबाट अायो नेपाली कामदारहरूका लागि यस्तो खुशीकाे खबर – Rabin's Blog
Saturday, April 27, 2024

मलेसियाबाट अायो नेपाली कामदारहरूका लागि यस्तो खुशीकाे खबर

मलेसिया।, नेपाली राजदुतावास मलेशियाले आफ्ना नागरिकलाई कानुनी सहायता प्रदान गर्ने उदेश्य सहित दूतावासमा वकिलको नियुक्ति गरेको छ।मंग्लवार एक सूचना जारी गर्दै दूतावासले कानुनि समस्या मा परेका नेपालीहरु लाई लिखित निवेदन सहित दूतावासमा उपस्थित हुन समेत अनुरोध गरेको छ। साधारण प्रकृतिका मुद्दाहरु मा निसुल्क सेवा प्रधान गरिने भयपनी गम्भीर प्रकितीका मुद्दाहरु मृत्यु दण्ड, धरौटी जस्ता बिसयमा भने सेवाग्राही र वकिलको सहमती मा निर्धारण हुने दस्तुर आफैले बेहोर्नु पर्ने सूचनामा उल्लेख छ।

कामदारले कानुनी सहायता लिनु अघि दूतावास लाइ लिखित सुचना मार्फत आफ्नो मुद्दा बारे अबगत गराउनुपर्ने छ भने खर्च बेहोर्न नसक्ने बिपन्न कामदारका हक मा दूतावास ले प्राथमिकता का आधार उपलब्ध बजेट को परिधिभित्र रहेर कानुनी उपचारमा सहयोग गर्न जनाएको छ।

मलेसियाका विभिन्न जेल , डिटेन्सन क्याम्प तथा अध्यागमन लगाएत अन्य कानुनको उल्लंघन गरि सजाय काट्दै आएका नेपाली श्रमिकको प्रतिरक्षा संगै ,श्रम तथा रोजगार सम्बन्धि कानुनी झन्झट र परामर्शका लागि एक बर्षको करारमा वकिल नियुक्त गरिएको दूतावास स्रोतले जानकारी दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *