नेपाल र नेपालीको मन मुटुमा छाप रहनेगरि गएकाे २०७२ सालकाे भूकम्पकाे अवशेषहरू जहिँतहिँ छरप्रस्ट देख्न पाइन्छ । ३ बर्ष काटिसक्दा पनि भूकम्प पीडितहरूले बस्ने घर पाएका छैनन् । यस्तो दुर्भाग्य नेपालमै देख्न पाइन्छ ।
सरकारी सम्पत्ति त झन कति अलपत्र छन यहिबाट हेर्न सकिन्छ । पशुपति क्षेत्रस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण विश्वरुप मन्दिर भूकम्पल भत्किएपछि ओत नलगाई खुला आकाशमुनि छोडिएका काठ ।
तस्बिरः पूर्णप्रसाद मिश्र, रासस