Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
जेल भित्रैबाट अायो दिपक मनाङेकाे यस्तो सनसनी मच्चाउने खबर… – Rabin's Blog
Friday, April 26, 2024

जेल भित्रैबाट अायो दिपक मनाङेकाे यस्तो सनसनी मच्चाउने खबर…

काठमाडौं, २१ जेठ । डिल्लीबजार कारागारमा पुर्वप्रहरी महानीरिक्षक ओमविक्रम राणा, प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा, पत्नीको हत्या गरेर सर्वस्वसहित जन्मकैद फैसला भएका सशस्त्र प्रहरीका पुर्वडिआईजी रञ्जन कोइरालालगायत कैद समाजिक र सुविधाभोगी जीवन बिताईरहेका यी सबै पुर्व भिआईपी हुन् ।

सुडान घोटाला काण्डमा दोषी ठहर भई दुइ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाईएका पुर्वआईजिपी राणा झन्डै एक बर्षदेखि जेलमा छन् । कारागारको क ब्लकमा रहेका उनी अधिकांश समय टेलिभिजन हेरेर विताउँछन् ।

सशस्त्रका पुर्वडिआईजी रञ्जन जेलमा पनि सन्की ब्यबहार देखाउँछन् । घरमा जस्तै रबाफिलो शैली देखाउँछन् दीपक मनाङे । अर्को गुण्डा गणेश लामाको व्यवहार भद्र छ । रेशम चैधारी जेल छिर्दा उत्साहीत थिए तर अहिले निराश बन्दै गएको छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *