Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
Buletin Post – Page 106 – Rabin's Blog
Saturday, April 27, 2024
Home > Buletin Post (Page 106)

भर्खरै रामेछापबाट अायो यस्तो दुःखकाे खबर, दुर्घटना एसर्इर्इ दिएर गएका विद्यार्थी परे

दीपक भट्ट रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका २ ठोसेमा अरनिको सुपर एक्सप्रेस बस आइतबार अपरान्ह दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका उमाकुण्ड गाउँपालिका ३ बाम्तीका १८ वर्षीय सुवास गजमेरको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको हो । गजमेर एसइई

Read More

१४ बर्षपछि सेनाले गाडेकाे माअोवादीहरूकाे लाश खोज्दै

दैलेख, १८ चैत । तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि आफैँ उत्खनन गरेका छन् । नेपाली सेनाले माओवादीका नाममा हत्या गरेका र शव बेपत्ता पारिएका परिवार धमाधम शव खोज्न थालेका हुन् । विसं २०६० साउन

Read More

उडिरहेको जहाजभित्र एक नेपालीले यस्तो ताण्डव देखाएपछि…. भिडियोमै हेर्नुहाेस

नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो। चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुपर्‍यो। दुबईबाट त्यही जहाजमा आएका नेपाली यात्रु मोरङका २९ वर्षीय सुशील रतेलले चालक दल र

Read More

OMG! राजधानीमा दिउँसै एक युवतीकाे यसरी भयो हत्या!

काठमाडौं । शुक्रबार दिउँसो साढे तीन बजे काठमाडौ नैकापमा एक युवतिको हत्या भएको छ ।बिभिन्न हत्त्या तथा बलात्कारका थुप्रै घटनाहरु घटिरहेको बेला आज फेरि दिउसै एक युवतिको हत्या भएको छ । नुवाकोट घर भएकी २३ बर्से नमुना तामाङ को एक अज्ञात युवक ले हत्या गरि फरार भएको छ। नुवाकोट जिल्ला बेलकोट

Read More

अपराधीलाइ साथ दिदै स्थानियद्वारा नै यसरी प्रहरीमाथि कुटपिट गरेपछि भयो अचम्म!

काठमाडौँ, १७ चैत । पर्सामा स्थानीयले प्रहरीललाई कुटपिट परेका छन् । स्थानीयको आक्रमणबाट पाँच जना प्रहरी घाइते भएका छन् । डकैती गरेर नेपालमा लुकेर बसेको आशंकामा पर्साको सखुवा प्रसौनी गाँउपालिका–५, महुवन पुगेको प्रहरीमाथि स्थानीयले शुक्रबार आक्रमण गरेका हुन् ।फरार अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा १०/१५ जनाको समूहमा आएका मानिसहरुले प्रहरीको गाडी

Read More

सीमा क्षेत्रबाट अायो यस्तो दुखद खबरः प्रदर्शनकारीमाथि सेनाले गोली चलाएपछि

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीचको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा इजरायली सेनाले प्रहार गरेको गोली लागेर कम्तिमा १५ जनाको मृत्यु भएको छ । प्यालेस्टायनी अधिकारीहरुले इजरायली सेनाले गरेको गोली प्रहारबाट कम्तिमा १५ जनाको मृत्यु भएको र सयौं घाइते भएको बताएका छन् । हजारौं प्रदर्शनकारीले छ हप्ताको विरोध प्रदर्शनको पहिलो दिन सीमा क्षेत्रमा

Read More

कतारमा अलपत्र ८३ जना महिलालाई खाद्यान्न तथा आर्थिक सहयोग

टेक राज थापा कतार । युनाइटे क्लिनिंग कम्पनीमा कार्यरत बिभिन्न देशका ८३ जना महिला पुरुषहरुलाई नेपाली मुस्लिम समाजले खाद्यान्न तथा आर्थिक सहयोग गरेको छ। युनाइटे क्लिनिंग कम्पनीमा कार्यरत कामदार बिगत ४ महिना देखी तलबभत्ता मात्रै नभई खानबाट पनि बञ्चित हुँदै आएा थिए। अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतार, नेपाली राजदूतावस, राष्ट्रिय मानव अधिकारको

Read More