हुँदैन बिहान मिर्मिरे मा तारा झरेर नगए बन्दैन मुलुक दुइचार सपूत मरेर नगए क्रान्तिकारी कवि भुपीसेरचनले भनेको जस्तो दुनियाँ मा यी हरफ हरु लागू हुन सक्दो रहेनछ किन भने मुलुकले उपेन्द्र देबकोटा जस्तो होनहार सर्जन मुलुक ले गुमाउनु पर्दा करोडौं जनता ले क्षति बेहोर्नु पर्दो रहेछ ।
फ़ेरि मुलुक ले उपेन्द्र जस्तो डाक्टर जन्माउन सक्छ या सक्दैन तर उहाँको मिर्त्यु ले लाखौं बिरामी ले उहाँको अभावमा मिर्त्यु बरण गर्नु पर्ने छ भाबपुर्ण श्रद्धाञ्जली डाक्टर साब।
अनलाईन तथा सामाजिक सञ्जाल मा फैलिएको यो हल्ला निराधार भएको वास्तविक यस्तो रहेको जानकारी अाएको छ ।