Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
५ दिनदेखि १ नम्बर ट्रेडिङमा निशानको ‘भुन्टी’ – भिडियो सहित – Rabin's Blog
Friday, April 26, 2024

५ दिनदेखि १ नम्बर ट्रेडिङमा निशानको ‘भुन्टी’ – भिडियो सहित

काठमाडौं, १६ जेठ । लोकप्रिय संगीतकार तथा र्यापर राजेन्द्र भट्ट ‘मिस्टर आरजे’को शब्द संगीतमा तयार पारिएको गीत ‘भुन्टी’ले नेपाली गीत संगीतको ईतिहासलाई नयाँ उचिई दिएको छ ।

राजेन्द्रले एक पछि अर्को गरि निरन्तर नयाँ पन झल्किने गीतहरु सार्वजनिक गर्दै आइरहेका छन् । उनका हरेक गीतहरुले उच्च स्थान रच्दै आइरहेका छन् ।

राजेन्द्रले पछिल्लो समयमा ‘भुन्टी’ बोलको गीत सार्वजनिक गरेका थिए । जुन गीतमा निशान भट्टराईको स्वर रहेको छ । विगत ५ दीन देखि युटुवको नम्बर १ ट्रेडिङमा छ ।

उक्त गीतको म्युजिक भिडियोमा निशान भट्टराईले ‘भुन्टेको भूमिका निभाएका छन् । भुन्टीको भूमिकामा चर्चित नायिका तथा मोडल एलिशा राई रहेकी छन् । निशानको यो म्युजिक भिडियोलाई टेकेन्द्र शाहले निर्देशन र सम्पादन गरेका छन् । रामकुमार केसीको छायाङ्कन गरेका हनु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *